चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (के पढ्न कति लागत– विवरणसहित)

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।...

सम्बन्धित सामग्री

बढ्यो एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क (सूचिसहित)

काठमाडौँ । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ।  आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएर चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको हो।  आयोगका उपसचिव मेघराज शर्माका अनुसार शैक्षिक सत्र २०७८-७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक […]

चिकित्सा शिक्षाको शुल्क वृद्धि (सूचीसहित)

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ। शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको आयोगका...

एमबीबीसको अध्ययन शुल्क बढ्यो, बीडीएस र बीएससी नर्सिङको कति ?

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका लागि नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको बैठकले चिकित्सा शिक्षाका विभिन्न विषयहरुमा शुल्क बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निर्धारण गरेअनुसार काठमाडौं उपत्यकामा एमबीबीसएस अध्ययन गर्न ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ । अघिल्लो शैक्षिक सत्रमा भने उपत्यकाभित्र […]

नोबेल आन्दोलनः शर्माको पुत्ला दाहसंस्कार

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।...

छात्रावास ऐच्छिक र शुल्क निर्धारण गरिएकोमा नोबेल र केएमसीको विरोध

काठमाडौं : चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत पठनपाठन शुल्क तोकेको र छात्रावास ऐच्छिक बनाएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले विरोध गरेका छन्।पठनपाठनका लागि तोकिएको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा नोबेल, केएमसी र पोखरास्थित मणिपाल मेडिकल कलेजसँग जवाफ मागेको थियो।नोबेल र केएमसीले बढी शुल्क नलिएको दाबी गर्दै एमबिबिएस, बिडिएस र बिएनएसमा नियमित पठनपाठन भइरहेको जवाफ

चिकित्सा शिक्षा: ११ सदस्यीय शुल्क निर्धारण समिति गठन, सुझाव माग

उक्त कार्यदलले सात दिन भित्र आयोगमा शुल्क सिफारिस गर्ने कार्यतालिका रहेको छ। कार्यदलले शुल्क निर्धारणका लागि सुझाव माग गरेको छ। कार्यदलले ७ गतेभित्र सुझाव दिन सार्वजनिक सूचना जारी गरेको छ।

चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/७८ का लागि शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि   ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि एमबीबीएसतर्फ ८ लाख रुपैयाँ शुल्क बढाउने प्रस्ताव पेस गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव कार्यान्वयन नगर्न आग्रह गरेका छन् । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउने प्रस्ताव गरेको थियो । कार्यदलले १७ विषयमध्ये अधिकांशमा बढाउने सिफारिस गरेको थियो ।शुल्क निर्धारण कार्यदलले हाल ४०

एमबिबिएस कार्यक्रमको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् ।  आयोगले शैक्षिकसत्र २०७७–०७८  मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । तर आयोगको अध्यक्ष  समेत रहेका प्रम ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका ह