हज यात्राका लागि शुल्क निर्धारण, जेठ २३ गतेभित्र रकम जम्मा गर्न आग्रह

काठमाडौं । साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याउनु भएको हो । उहाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरब सरकारको निर्णय अनुसारनै […]