वीरगञ्ज महानगरले गरेको स्तर तथा शुल्क निर्धारण प्याब्सनले नमान्ने

६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियम विपरीत संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनले विरोध जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो । वीरगञ्ज महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि गत मंसिर २३ गते ६ वटा क […]

सम्बन्धित सामग्री

महानगरले तोक्यो त्रिभुवन विमानस्थलको पार्किङ शुल्क

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो । अन्यत्रभन्दा धेरै शुल्क लिइरहेको सूचना […]

पार्किङ स्थलविनाको पार्किङ शुल्क

काठमाडौं महानगरले विभिन्न ठाउँमा गरिने पार्किङका लागि शुल्क निर्धारण गरेको समाचार आएको छ । काठमाडौंमा पार्किङ निकै ठूलो समस्या बन्दै गएको छ । सवारीसाधन घरमा मात्रै राख्ने भन्ने हुँदैन । बजार जाँदा त्यसलाई पार्किङ गर्ने स्थान आवश्यक हुन्छ तर नेपालमा मलहरूले सानासाना पार्किङ राखेका छन् र महानगरले पार्किङ स्थल बनाएको छैन । भाटभटेनीले बहुतले भर्टिकल पार्किङ बनाएको छ । यस्तो पार्किङ महानगरले विभिन्न ठाउँमा बनाएको भए उसले पार्किङ शुल्क लिनु उपयुक्त हुन्थ्यो । तर, सडकमै पार्किङ गर्न लगाउने अनि पार्किङ शुल्क किन लिने ?  माधव बस्नेत हाँडीगाउँ, काठमाडौं ।

अभिभावक संघद्वारा निजी विद्यालय वर्गीकरणको विरोध

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारण गरेकोप्रति अभिभावक संघले विरोध जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरी स‌घले मापदण्डविपरीत महानगरमा रहेको निजी विद्यालयको वर्गीकरण गरी शुल्क तोकेको बताएको छ। अभिभावक संघर्ष समिति बनाएर लामो समयदेखि निजी विद्यालयको शुल्कको बिरोध गर्दै आएको समितिले सोही नाममा स‌घ दर्ता गराएको छ। संघले महानगरले गरेको निजी […]

वीरगंज महानगरका निजी विद्यालयको शुल्क निर्धारणः अभिभावक संघ र विद्यालयको असहमति

वीरगंजः वीरगंज महानगरपालिकाले संस्थागत विद्यालयहरूको वर्गीकरण र शुल्क निर्धारण गरेको छ। तर शुल्क निर्धारणको अभिभावक संघले समेत विरोध गरेको छ। निर्णयमा विद्यालय सञ्चालकको समेत असहमति छ। तर महानगर प्रमुख राजेशमान सिंहले भने वर्गीकरण तथा शुल्क निर्धारणमा सरोकारवाला सबैको पक्षको सहभागिता रहेको दाबी गरे। महानगरले देशकै स्थानीय पालिकाहरूमध्ये पहिलोपटक संस्थागत विद्यालयहरूको…

वीरगञ्ज महानगरले निजी विद्यालयको वर्गीकरण गर्दै

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्क निर्धारण गर्ने भएको छ । ५२ वटा संस्थागत विद्यालयको वास्तविक अवस्था बुझेर वर्गीकरण तथा शुल्क निर्धारण गर्न लागेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार वीरगञ्जमा १०२ वटा संस्थागत विद्यालय छन् । बाँकी विद्यालयले स्वमूल्यांकन फारम भरेर आवेदन नै नदिएकोले अरु विद्यालयको वर्गीकरण हुने […]

अभिभावकसँग सहमतिमा मात्र शुल्क लिन विराटनगरका विद्यालयलाई महानगरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क लिएपछि महानगरले अभिभावकसँगको सहमतिमा मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । लकडाउनको समयमा पनि भौतिक कक्षासरह नै शुल्क लिँदै आएपछि महानगरले पत्राचार गरी अभिभावकसँगको सहमतिमा ५० प्रतिशतभन्दा बढी शुल्क नलिन चेतावनी दिएको हो । निजी विद्यालयले अभिभावकसँग लिइरहेको चर्को शुल्क तत्काल रोक्न […]

काठमाडौं महानगरले गर्‍यो निजी विद्यालयको शुल्क निर्धारण, यस्तो छ निर्धारित शुल्क

काठमाडौं । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको ...

महानगरले तोक्यो निजी विद्यालयको शुल्क दर

काठमाडौं । राजधानीका निजी विद्यालयले मनपरी शुल्क असुल्न थालेपछि काठमाडौं महानगरले मंगलबार अधिकतम शुल्क निर्धारण गरेको छ । विगत दुई वर्षदेखिको...