काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

बडादशैँ शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो।...

सम्बन्धित सामग्री

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त  मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए । हरेक वर्षको मङ्सिर शुक्ल पूर्णिमाका दिन सो  मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार […]

हरिबोधनी एकादशी : बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं– आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।  हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि काठमाडौंको बुढालिकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । एकादशीहरूमा सबैभन्दा […]

तलेजु भवानी मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो

काठमाडौं । बडादशैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज मंगलबार खुल्ला गरिएको छ । महानवमीका दिन मात्र खुल्ला गरिने मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट दर्शनार्थी तलेजु पुगेका छन् । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको […]

नवमीमा मात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं : बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो  लागेको छ।नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट दर्शनार्थी तलेजु पुगेका छन्।  मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा भित्र्याएका हुन्। सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको

बैतडीको निङ्लाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्वीरमा)

बैतडी : यहाँको प्रसिद्ध शक्तिपीठ निङ्लाशैनी भगवती  मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। आज महाअष्टमीका दिन यहाँ बलिसहित पूजाआजा हुने भएकोले  घुइँचो लागेको हो।घटस्थापनादेखि नित्य पूजा भई महाअष्टमीका अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए। हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका लैजाने चलन छ। महाष्टमीका दिन रा

स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ,३० साउन । साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । महादेवले हिमालय पुत्री पार्वतीलाई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ […]

साउनको अन्तिम सोमबार : पशुपतिमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहोस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सो

चैतेदसैंको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

आज चैते दसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दसैंको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैते दसैंको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैते दसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैते दसैंको मुख्य दिनमा बिहान

बागलुङ कालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

शनिबार चैतै दशैंको महाअस्टमी पर्व। बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।...

साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।