साउनको अन्तिम सोमबार : पशुपतिमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहोस्

 आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सो

सम्बन्धित सामग्री

स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ,३० साउन । साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । महादेवले हिमालय पुत्री पार्वतीलाई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ […]

साउनको अन्तिम सोमबार, पशुुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौं । साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ ।  साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर […] The post साउनको अन्तिम सोमबार, पशुुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

साउनको अन्तिम सोमबार आज, पशुपतिमा दर्शनार्थीको भीड(फोटोफिचर)

काठमाडौँ – साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ। पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ। साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ […]

साउनको अन्तिम सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ ।

साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो [फोटोफिचर]

काठमाडौँ – साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर […]

साउनको अन्तिम सोमवार पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं : साउनको अन्तिम सोमबार आज भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पाशुपत क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। यसैगरी काठमाडौंकै गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर, सिन्धुलीको कुशेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा

साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपति (फोटो फिचर)

काठमाडौं – साउनको अन्तिम सोमबार पशुपतिमा दिनभर दर्शनार्थीको घुइँचो लाग्यो । बिहान मुसलधारे पानी परिरहँदा पनि दर्शनार्थीको चहलपहल घटेन । कोही छाता ओढेर र कोही भिज्दै लाइनमा उभिए । बोलबममा पुरुषहरुको सहभागिता भए पनि पूजा गर्नेको लाइनमा भने महिलाको संख्या धेरै देखिन्थ्यो । पशुपतिको मन्दिर भित्र र बाहिर प...