बैतडीको निङ्लाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्वीरमा)

बैतडी : यहाँको प्रसिद्ध शक्तिपीठ निङ्लाशैनी भगवती  मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। आज महाअष्टमीका दिन यहाँ बलिसहित पूजाआजा हुने भएकोले  घुइँचो लागेको हो।घटस्थापनादेखि नित्य पूजा भई महाअष्टमीका अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए। हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका लैजाने चलन छ। महाष्टमीका दिन रा