हरिबोधनी एकादशी : बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं– आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।  हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि काठमाडौंको बुढालिकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । एकादशीहरूमा सबैभन्दा […]

सम्बन्धित सामग्री

आज हरिबोधनी एकादशी

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।...

हरिबोधनी एकादशीमा शुक्लागण्डकीको बिदा

पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिकाले बिहीवार सार्वजनिक विदा दिएको छ। हरिबोधनी एकादशी मनाउन शुक्लागण्डकीले सार्वजनिक विदा दिएको हो । बिहीबार हिन्दु धर्मलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाइँदै छ। नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विधालय र बैंक तथा वित्तीय संस्था बन्द रहने नगर प्रमुख कृष्णराज पण्डितले बताए। शुक्लागण्डकीले बर्सेनि एकादशीमा स्थानीय विदा दिँदै आइरहेको छ। शुक्लागण्डकी […]

बूढानीलकण्ठ मन्दिरमा भक्तजन भीड (तस्वीरहरु)

बूढानीलकण्ठ नगरपालिका– ३ मा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थल बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी दिन पूजा गर्न लामबद्ध रहनुभएको भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस

आज हरिबोधनी एकादशी (फोटो फिचर)

आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।

एकादशीमा मुक्तिनाथ दर्शन गर्नेको भिड(फोटोफिचर)

आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आजको एकादशीमा विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दु नेपालीहरुले घरघरमा रहेका तुलसीको मठलाई...

आज हरिबोधनी एकादशी: तुलसीको विवाह गरेर मनाइँदै

काठमाडाैँ – आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी […]

बैजनाथमा एकादशी मेलाको तयारी

काठमाडौँ,१७ कार्तिक । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी भएको छ । हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको मेला व्यवस्थापन मूल समिति संयोजक दिलबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार परापौराणिक कालदेखि महादेवा मेलाको रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई […]

आज हरिबोधनी एकादशी यसरी मनाइयो (फोटोफिचर)

काठमाडौं, २९ कात्तिक । आज हरिबोधनी एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख […]

आज हरिबोधनी एकादशी, भगवान विष्णुको आराधना र तुलसी विवाह गरी मनाइँदै

हरिबोधनी एकादशीपछि भने सवैखाले मंगल तथा शुभकार्यहरु शुरु हुने गर्दछन् । हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिने गरिन्छ । बोलीचालीको भाषामा यसलाई ठूली एकादशी पनि भनिन्छ ।

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

२९ कात्तिक, काठमाडौं । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको […]