काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । उनलाई कसैले पनि चुनौती दिन सकेनन् । सुरूदेखि नै अग्रता बनाएका होमले निर्धारित (४२.१९५ किलोमिटर) दौड २ घण्टा ३० मिनेट २५ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् । म्याराथनमा दुई घण्टा ३० मिनेट खराब टाइमिङ मानिन्छ । […]
The post आर्मीका होमले जिते काठमाडौं म्याराथन first appeared on हाम्रो खेलकुद.