काठमाडौं: दोस्रो अन्नपूर्ण म्याराथन डोटीका खगेन्द्रबहादुर भाटले जितेका छन्। 'टुरिजम फर अल सिजन' भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्नपूर्ण म्याराथन जितेर खगेनद्रले १ लाख ५ हजार पुरस्कार हात पारे।
सोमबार बिहान ६ बजेर १५ मिनेटमा ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधारशिविर हुँदै बगर,