काठमाडौं : भिम बहादुर गुरुङले १५औँ तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन्।
पहिलो पटक सगरमाथाको सफल आरोहण भएको अवसर पारेर मंगलवार एभरेष्ट बेसक्याम्पबाट नाम्चेसम्म भएको फुल म्याराथन भिमले ४ घण्टा २ मिनेट ३० सेकेण्डमा पुरा गरे।
४ घण्टा ६ मिनेट १० सेकेण्डमा म्यराथन पुरा गरेका सुमन कुलुङ दोस्रो तथा