बराबरी खेलेका नेदरल्यान्ड र पोल्यान्डका क-कसले गरे गोल ?

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत नेदरल्यान्ड र पोल्यान्ड बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा उनीहरूले बराबरी अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।

सम्बन्धित सामग्री

नेदरल्यान्ड क्वाटरफाइनलमा

सिड्नी । पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सले यसपल्टको संस्करणमा पनि क्वाटरफाइनल यात्रा तय गरेको छ । वुमेन्स वर्ल्डकप २०२३ मा डच टिमले दक्षिण अफ्रिकालाई सजिलै २–० ले हराएको हो । सिड्नी फुटबल स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सका लागि जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ६८ औं मिनेटमा लिन्थ बियन्सटेनले दोस्रो […] The post नेदरल्यान्ड क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटबलः पहिलो हाफमा नेदरल्यान्ड २ गोलले अघि

विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अहिले नेदरल्यान्ड र अमेरिका खेलिरहेका छन्। पहिलो हाफसम्मको खेलमा नेदरल्यान्डले २ गोलको अग्रता लिएको छ। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १०औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए। यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै…

विश्वकप फुटबल: पहिलो हाफमा सेनेगलसँग रोकियो नेदरल्यान्ड

काठमाडौं-कतारमा जारी फिफा विश्वकप फुटबलमा युरोपियन जाइन्ट नेदरल्यान्ड अफ्रिकन च्याम्पियन सेनेगलसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ। प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका केही सीमित मौका पाएपनि गोल गर्न सकेनन्। दुबै टिम पहिलो जित निकाल्दै नकआउटमा आफूलाई सुरुवाती खेलबाटै बलियो बनाउने लक्ष्यमा रहेका छन्। सेनेगल आफ्ना स्टार स्ट्राइकर साडियो माने घाइते भएपछि दबाबमा मैदान उत्रिएको छ। […]

क्रोएसिया र नेदरल्यान्ड फाइनल चरणमा, वेल्स रेलिगेशनमा

युइएफए नेसन्स लिग फुटबलमा क्रोएसिया र नेदरल्यान्डले आ-आफ्नो समूहमा जित निकाल्दै फाइनलमा स्थान बनाएका छन्। लिग ए समूह १ मा शीर्ष स्थानमा रहँदै क्रोएसिया फाइनल चरणमा प्रवेश गरेको हो। क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्को लिभाजा र डिजाना लोभरेनले गोल गरेका थिए। अस्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काएका थिए। त्यस्तै, सोही समूहमा डेनमार्कले फ्रान्सलाई २-० […]

नेसन्स लिग: फ्रान्सको पहिलो जित, बेल्जियम, क्रोएसिया र नेदरल्यान्ड विजयी

काठमाडौं : युईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राति भएका खेलमा साविक च्याम्पियन फ्रान्सले आफ्नो समूहमा पहिलो जित निकाल्दा बेल्जियम र नेदरल्यान्ड पनि विजयी भएका छन्।घरेलु मैदानमा बेल्जियमले बेल्सलाई २-१ ले पराजित गर्दा स्टार स्ट्राइकर केभिन डि ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूह डिकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शिर्ष स्थानमा रह्यो।ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता ल

नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी

काठमाडौं- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्। नेदरल्यान्ड र पोल्यान्डले २-२ गोलको बराबरी खेले। पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे। नेदल्यान्डका डाभी केलासेन र डेन्जेल […]

नेदरल्यान्ड र पोल्यान्डको बराबरी

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ए ४ को तेस्रो खेलमा दुई टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र […]

बराबरी खेलेका नेदरल्यान्ड र पोल्यान्डका क-कसले गरे गोल ?

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत नेदरल्यान्ड र पोल्यान्ड बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा उनीहरूले बराबरी अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।

डेनमार्क र नेदरल्यान्ड विजयी

लन्डन । बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप-४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे । घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले […] The post डेनमार्क र नेदरल्यान्ड विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकप २०२२ को युरोप छनोट अन्तर्गत समुह 'जि' मा नर्वेमाथि २-० को जित निकाल्दै नेदरल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको छ।२०१८ को विश्वकपमा छनोट हुन असफल रहेको डच टिमले यो पटक भने समूहमा १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा रहेर छनोटमा स्थान पक्का गर्‍यो।मंगलबार भएको खेलमा नेदरल्यान्डको जितमा स्टेभिन बर्जविन र मेम्फिर डिपेले समान एक गोल गरे। यसअघि टर्कीले मोन्टेनेग्रोमाथि २-१ को जित हात पारेपछि नेदरल्यान्डमाथि जित निकाल्नै पर्ने दबाब थियो।यद्यपि अधिकांशका सम