नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकप २०२२ को युरोप छनोट अन्तर्गत समुह 'जि' मा नर्वेमाथि २-० को जित निकाल्दै नेदरल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको छ।२०१८ को विश्वकपमा छनोट हुन असफल रहेको डच टिमले यो पटक भने समूहमा १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा रहेर छनोटमा स्थान पक्का गर्‍यो।मंगलबार भएको खेलमा नेदरल्यान्डको जितमा स्टेभिन बर्जविन र मेम्फिर डिपेले समान एक गोल गरे। यसअघि टर्कीले मोन्टेनेग्रोमाथि २-१ को जित हात पारेपछि नेदरल्यान्डमाथि जित निकाल्नै पर्ने दबाब थियो।यद्यपि अधिकांशका सम

सम्बन्धित सामग्री

नेपाल थाइल्याण्डसँग पराजित, विश्वकपमा छनोट हुने सम्भावना सकियो

काठमाडौँ – आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको छ। आजको हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ। मंगलबार मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन बनाएको थियो।  थाइल्याण्डका लागि थिपत्चा पुत्थावाङले २०, बान्थिदा लेप्हाथानले १९ र […]

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

एजेन्सी । वेल्स कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफको फाइनल खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । कार्डिफ सिटी रंगशालामा भएको खेलमा वेल्सलाई विश्वकपमा पुर्याउन आत्मघाती गोल पर्याप्त रह्यो । खेलको ३४ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले आफ्नै पोस्टमा आत्मघाती गोल […]

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

२३ जेठ, काठमाडौं । वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो । वेल्सका लागि कप्तान गेराथ बेलले […]

नर्थ म्यासेडोनियालाई पराजित गर्दैै पर्चुगल विश्वकपमा छनोट

काठमाडौं– नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको छ । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरे […]

पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]

दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी, १९ माघ । दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छ । गएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो । एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ । एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । […]

घरेलु मैदानमा पोर्चुगल पराजित, सर्बिया विश्वकपमा छनोट

काठमाडौं, २९ कात्तिक । विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा पोर्चुगल सर्बियासँग पराजित भएको छ । आइतबार राति पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा सर्बियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै सर्बिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । खेलको दोस्रो मिनेटमै रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती […]

क्रोएसिया विश्वकपमा छनोट

काठमाडौं । साविक उपविजेता क्रोएसिया अर्को वर्ष कतारमा हुने पिफा विश्वकपका लागि छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत आइतबार भएको खेलमा रसियालाई १-० ले पराजित गर्दै क्रोएसिया समूह एचबाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो । घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले आत्मघाती गोलको मद्दतमा जित हात पारेको हो । रसियाका फेडोर कुड्रयासोभ ८१औं मिनेटमा […]

बेल्जियम विश्वकपमा छनोट

काठमाडौं । विश्व नम्बर एक बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले गोल गरे । इस्टोनियाबा लागि इरिक सोर्गाले एक गोल फर्काए । एक […]

दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम ब्राजिल बन्यो

काठमाडौँ- विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई १-० गोलले पराजित गर्दै विश्वकपमा छनोट भएको छ । यससँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि छनोट भएको हो । यससँगै ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ । […]