नेदरल्यान्ड र पोल्यान्डको बराबरी

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ए ४ को तेस्रो खेलमा दुई टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड र इक्वेडरले बराबरी खेल्दा आयोजक कतार बाहिरियो

विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युरोपियन जायन्ट नेदरल्यान्ड र साउथअमेरिकन प्रतिद्वन्दी इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्दा आयोजक कतार भने समूहचरणबाटै बाहिरिएको छ। लगातार दुई खेलमा पराजित भएको कतारको गणितिय सम्भावना पनि यि दुई राष्ट्रको बरारबी सँगै समाप्त भयो। समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्डले जारी प्रतियोगिताकै सर्वाधिक छिटो गोलको अग्रता बनाएपनि […]

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी

काठमाडौं- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्। नेदरल्यान्ड र पोल्यान्डले २-२ गोलको बराबरी खेले। पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे। नेदल्यान्डका डाभी केलासेन र डेन्जेल […]

बराबरी खेलेका नेदरल्यान्ड र पोल्यान्डका क-कसले गरे गोल ?

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत नेदरल्यान्ड र पोल्यान्ड बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा उनीहरूले बराबरी अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।

बराबरी खेलेका नेदरल्यान्ड र पोल्यान्डका क-कसले गरे गोल ?

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत नेदरल्यान्ड र पोल्यान्ड बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा उनीहरूले बराबरी अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।