दार्चुलामा मतपत्र पुग्यो

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री  जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।  हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए । निर्वाचनमा खटिने

सम्बन्धित सामग्री

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं, २५ कात्तिक । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा […]

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो। मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने […]

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ। निर्वाचन आयोगले देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको जानकारी दिएको हो। आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको जनाएको छ।आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार बुधवार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।आयोगले तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । […]

समानुपातिक तर्फका मतपत्र सबै जिल्लामा पुग्यो

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र सम्पूर्ण जिल्लामा पुर्याएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।   यस्तै निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुर्याइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम ६० प्रतिशत सकिएको अर्यालले बताए । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु गर्न लागिएको छ । आयोगले छिट्टै

७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ […] The post ७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

७७ जिल्लामै पुग्यो मतपत्र

काठमाडौं, बैशाख २५ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले वैशाख १३ गतेदेखि कडा सुरक्षा प्रबन्धका साथ मतपत्र जिल्लाजिल्लामा पठाउन शुरु गरेकोमा निर्वाचनको आउन एक साता बाँकी रहेको अवधिसम्म सबै जिल्लामा मतपत्र पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । […]

जुम्लामा ७६ हजार मतपत्र पुग्यो

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६  हजार मतपत्र आइपुगेको छ ।  मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए । मुख्य निर्वाचन अधिकृत  तथा जिल्ला न्यायधीश  जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत प

हुम्लामा पुग्यो मतपत्र

सिमकोट – हुम्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्र तथा अन्य निर्वाचन सामग्री पुगेको छ। नियमित रूपमा हवाई यातायात सुचारु नभएको बेला नेपाली सेनाको जहाजबाट उक्त सामग्री हुम्लामा पुगेको हो। जिल्ला निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार निर्वाचन आयोगबाट जिल्लाका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री पुगेको जानकारी दिए। […]