४ पुस, काठमाडौं । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिएको आरोप खेप्दै आएका केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित भएका छन्, त्यो पनि शानदार मतसहित ।
बुधबार र बिहीबार (२ र ३ पुस) काठमाडौंमा भएको …
अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामारिलो सहरमा अचेत अवस्थामा रहेकी यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका एक ट्याक्सी चालक पक्राउ परेका छन्। भेन्चुरा काउन्टी शेरिफ कार्यालयका अनुसार सिम्रनजित सिंह सेखोन नामका ती चालकलाई डिसेम्बर १५ मा पक्राउ गरिएको हो। उनीमाथि बेहोस पीडितमाथि बलात्कार गरेको अभियोग लगाइएको छ। प्रहरीका अनुसार घटना नोभेम्बर २०२५ मा भएको हो। सेखोनले […]
३ पुस, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।
२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री …
काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि आजदेखि खुला गरिएको छ । सम्पदा बचाउ अभियानकर्मीको समूहले आज पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो । अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले आजैदेखि […]
अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरमा अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)का एजेन्टहरूको कारबाहीलाई लिएर विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा फैलिएको एक भिडियोमा गर्भवती महिलालाई बरफले जमेको सडकमा पेटतिर फर्काएर लडाएर एक एजेन्टले उनको ढाडमा घुँडा टेकेको देखिएपछि मिनियापोलिस प्रहरी प्रमुखले नै उक्त घटनाको आलोचना गरेका हुन् । सोमबार साउथ मिनियापोलिसमा लक्षित अपरेसनका क्रममा WCCO […]