७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ […] The post ७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.