जुम्लामा ७६ हजार मतपत्र पुग्यो

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६  हजार मतपत्र आइपुगेको छ ।  मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए । मुख्य निर्वाचन अधिकृत  तथा जिल्ला न्यायधीश  जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत प