इबोला भाइरस फैलिन नदिन उच्च सतर्कता

सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन्। मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो।...

सम्बन्धित सामग्री

मङ्कीपक्स २० देशमा फैलियो- उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

कोरोना भाइरस संक्रमणबाट आक्रान्त भएको विश्व विस्तारै पूर्ववत अवस्थामा फर्कन थालेका बेला नयाँ रोग देखापरेको छ । केही दिनयता देखिएको मङ्कीपक्स सङ्क्रमण विश्वका २० देशमा पुगेको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि …

ओमिक्रोन भाइरसविरुद्ध सीमामा उच्च सतर्कतासँगै खोप अभियान

कोरोना भाइरस संक्रमणको अर्को उत्परिवर्तन (ओमिक्रोन) भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा उच्च सतर्कता अपनाइएको छ ।पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा परेको वीरगन्जमा अहिलेको नयाँ उत्परिवर्तन ओमिक्रोनको जोखिमबाट जोगिनका लागि सीमामा उच्च सतर्कता अपनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सीमा नाकामा भारतबाट आउनेको परीक्षणको व्यावस्था गरिनुका […]

कोभिड-१९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम रोक्न के छ सरकारको तयारी ?

काठमाडौँ । कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) विभिन्न देशमा फैलिन थालेपछि विश्वको चासोको विषय बनेको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन आफ्नो देशमा फैलिन नदिन अमेरिकाले न्युयोर्कमा सङ्कटकाल घोषणा गरेको छ भने बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, इजरायल, जर्मनी, ब्राजिल, बेल्जियम, रुस र हङकङले भाइरस फैलिन नदिन कडाइ गरेका छन् । विभिन्न देशले उच्च सतर्कता अपनाउन […]

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण पूर्वी एशियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण- पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांस देशहरुमा कोभिड- १९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न शतप्रतिशत प्रयास दिन जरुरी रहेको  उल्लेख गरिन् । विज्ञप्तीमा दक्षिण- पूर्वी एशियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । साथै उसले सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तरराष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ । जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड- १९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा उल्लेख छ । उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।डब्लूएचओले यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका पनि बताएको छ ।

जिका भाइरस : नयाँ दिल्ली र उत्तरप्रदेशमा संक्रमण तीव्र भएपछि उच्च सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् ।

मौसमी फ्लूका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सककाे आग्रह

कोरोना भाइरस (कोभिड- १९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह

भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता

भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) विस्तार हुन सक्ने खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

कोरोनाविरुद्ध उच्च सतर्कता

ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै हेटौँडा र तराईका विभिन्न जिल्ला प्रवेश गर्ने छोटो मार्ग हो । सचेत हुने क्रममा गाउँपालिकामा प्रवेश गर्ने प्रमुख नाका बन्द गरिएका छन् ।

कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउन अपिल

विश्वभरि महामारीको रूपमा फैलिएको कोराेना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सांसद गजेन्द्रबहादुर

बर्डफ्लुका भाइरस जाडोमा बढी सक्रिय हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काभ्रे – जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ । समितिले ...