बर्डफ्लुका भाइरस जाडोमा बढी सक्रिय हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काभ्रे – जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ । समितिले ...

सम्बन्धित सामग्री

थप सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै धेरैजसो अस्पतालमा भर्ना भएका कतिपय बिरामीमा कोरोना देखिएपछि थप सतर्क हुन अधिकारीले आग्रह गरेका छन् । कतिपय बिरामी सम्बद्ध अस्पतालमै उपचाररत छन् कतिपयलाई अन्यत्र सिफारिस गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे अस्पतालमा अरू नै रोगले भर्ना भएका बिरामीमा पनि कोरोना देखिन थालेको छ । कोरोना समुदायस्तरमा नफैलिए पनि उच्च सतर्कता जरुरी छ, डा. पाण्डेले भन्नुुभयो ।

सतर्कता अपनाउन आग्रह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले कोरोनाको सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

कोरोना सङ्क्रमणविरुद्ध उच्च सतर्कता अपनाउन राष्ट्रपतिको आग्रह

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमणबाट जाेगिनका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शनिबार ट्वीट गर्दै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि आवश्यक उपाय अपनाउन सबैलाई आग्रह गर्नुभएको हाे । ...

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो ।