विश्व स्वास्थ्य संगठनका अनुसार शिशुमा देखिने मस्तिष्क विकास नहुने माइक्रोसेफाली समस्या दुर्लभ रूपमा देखिने र जसको आजसम्म कुनै उपचार विधि नै छैन । जिकाको संक्रमण भारतमा देखिए सँगै नेपालमा जोखिम बढे पनि सरकारले परीक्षणमा तदारुकता देखाएको छैन । भारतमा प्रकोपको रुपमा फैलिएसँगै नेपाल यसको मुख्य जोखिममा रहने गरेको छ ।
एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको […]