कोभिड-१९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम रोक्न के छ सरकारको तयारी ?

काठमाडौँ । कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) विभिन्न देशमा फैलिन थालेपछि विश्वको चासोको विषय बनेको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन आफ्नो देशमा फैलिन नदिन अमेरिकाले न्युयोर्कमा सङ्कटकाल घोषणा गरेको छ भने बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, इजरायल, जर्मनी, ब्राजिल, बेल्जियम, रुस र हङकङले भाइरस फैलिन नदिन कडाइ गरेका छन् । विभिन्न देशले उच्च सतर्कता अपनाउन […]