महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य पक्राउ

युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।  महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए ।  सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर

सम्बन्धित सामग्री

परीक्षा हलमै अध्यापकमाथि हातपात

त्रिभुवन विश्वविद्यालयको परीक्षा हलमा गैरपरीक्षार्थी छिरेर अध्यापकमाथि हातपात गरेपछि ठमेलस्थित सरस्वती क्याम्पसको परीक्षा केन्द्र रद्द गरिएको छ । सत्तारूढ एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पाले परीक्षा निरीक्षक रहेका अध्यापक भीम सुवेदीलाई हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताए ।

पार्टीकै नेतालाई हातपात गर्ने जसपा केन्द्रीय सदस्य साह निलम्बित

जनता समाजवादी पार्टी नेता मिनु झालाई हातपात गरेका केन्द्रीय सदस्य कृष्णशंकर साह पार्टीबाट निलम्बित भएका छन् । महोत्तरी क्षेत्र नं. ३ को चुनावी छलफल कार्यक्रममा नेता झालाई हातपात गरेको भन्दै साहलाई निलम्बन गरिएको हो ।

दाेहाेरी साँझमा गएर गायिका कुट्ने युवा संघका नेता पक्राउ

काठमाडौं । युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियाेगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले […] The post दाेहाेरी साँझमा गएर गायिका कुट्ने युवा संघका नेता पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि हातपात गर्ने बस्‍नेतलाई सचेत गराइयो

काठमाडौँ – नेपाली कांग्रेसको अनुशासन समितिले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गर्ने सन्धुपाल्चोक प्रतिनिधि सभा-१ का पार्टी क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत बनाएको छ । अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्ति जारी गर्दै अनुशासनको पूर्ण पालना गर्न दिर्नेश गरिएको जनाएका छन् ।  &…

कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि हातपात गर्ने बस्‍नेतलाई सचेत गराइयो

काठमाडौँ – नेपाली कांग्रेसको अनुशासन समितिले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गर्ने सन्धुपाल्चोक प्रतिनिधि सभा-१ का पार्टी क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत बनाएको छ । अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्ति जारी गर्दै अनुशासनको पूर्ण पालना गर्न दिर्नेश गरिएको जनाएका छन् ।  &…

काँग्रेस क्रियाशील छानबिन समितिका सदस्य घिमिरेमाथि हातपात

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानविन समितिका समेत सदस्य श्याम घिमिरेमाथि हातपात भएको छ । क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर सिन्धुपाल्चोकका कार्यकर्ताले घिमिरेमाथि हातपात गरेका हुन् ।आफूहरू निकटलाई सदस्यता नदिइने काम गरिएको भन्दै घिमिरेलाई हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका थिए । घिमिरे अहिले धर्मशालाभित्रै आराम गरिरहेको छन् । सिन्धुपाल्चोक लगायतका केही जिल्लामा क्रियाशील सदस्यता सम्बन

सामाजिक अभियान्त बताउने ज्वाला संग्रौलासहित तीनजना हिरासतमा

काठमाडौं। सामाजिक अभियान्त बताउने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा राखेको हो। पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले बताए। उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।