कांग्रेस क्रियाशील विवाद : मोहन बस्नेतको समूहद्वारा छानबिन समितीका सदस्य श्याम घिमिरेमाथि हातपात

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद 'कुटपिट'मा पुगेको छ। केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेताहरुले क्रियाशिल सदस्य छानविन समितितका सदस्यमाथि हातपात गरेको छन्। पशुपतिको धर्मशालामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यबारे चलिरहेको छानविनमा मोहन बस्नेत निकट नेता हरिशरण श्रेष्ठको टोलीले केन्द्रीय सदस्य तथा छानविन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेको हो।…

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : विवाद रहेका ८ जिल्लामा जुट्यो सहमति, काठमाडौंको नतिजामा ढिलाइ

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार थप ५ जिल्लामा स्थानीय तहको अधिवेशन सुरु भएको छ।काठमाडौं जिल्लामा भएको वडा अधिवेशनको अन्तिम मत परिणाम भने आइसकेको छैन।केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील विवाद सकिएका ६४ जिल्लामध्ये शनिबार ५४ र आइतबार ५ गरि ५९ जिल्लामा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सुरु भएको हो।तीमध्ये कतिपय ठाँउमा सहमतिमै नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा निर्वाचन भएको छ।निर्वाचन समिति सदस्य एगराज पोखरेलले क्रियाशील विवाद सकिएका ६४ जिल्लामा मंगलब

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

देउवाको गृहजिल्लामा कांग्रेस क्रियाशील विवाद उत्कर्षमा

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन। […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेस सभापति देउवाले मंगलवार मात्र क्रियाशील छानबिन समितिबाट प्रतिवेदन बुझेका छन्। चार जिल्लाको क्रियाशील विवाद अझैं टुंगो लागेको छैन। पदाधिकारी बैठकमा क्रियाशील विवाददेखि, महाधिवेशनको…