दाेहाेरी साँझमा गएर गायिका कुट्ने युवा संघका नेता पक्राउ

काठमाडौं । युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियाेगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले […] The post दाेहाेरी साँझमा गएर गायिका कुट्ने युवा संघका नेता पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.