‘कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए । यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ । भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल […]

सम्बन्धित सामग्री

‘कौन बनेगा करोडपति’ सिजन १६ लिएर अमिताभ बच्चन आउने पक्का

काठमाडौं । ‘कौन बनेगा करोडपति’मार्फत अमिताभ बच्चनको पुनरागमन हुन्छ या हुँदैन भन्ने अन्योलबीच फ्यानका लागि खुसीको खबर छ । यो भारतीय टिभी रियालिटी शोको १६ औं सिजनको मंगलबार घोषणा भएको छ । ‘कौन बनेगा करोडपति १६’ …

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...

केबीसीमा अमिताभको खुट्टाको नसा काटिएपछि अस्पताल भर्ना

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ (केबीसी) को सेटमा दुर्घटनामा परेका छन् । केहिदिन अगाडि अमिताभ केबीसी १४ को सेटमा बायाँ खुट्टाको नसा काटिए पछि तत्कालै नजिकैको अस्पतालमा भर्ना भएका थिए । अमिताभले सामाजिक सञ्जाल मार्फत खुट्टामा चोट लागेको र अस्पतालमा भर्ना पछि आफू पूर्ण रूपमा ठीक भएको जानकारी दिएका […]

कौन बनेगा करोडपतिमा तारक मेहताका उल्टा चश्माको टोली

भारतीय च्यानल सोनी सबबाट प्रशारण हुने तारक मेहताका उल्टा चश्माको टोली कौन बनेगा करोडपति 'केबीसी'मा पुगेको छ। अमिताभ बच्चन होस्ट रहेको केबीसीमा उल्टा चश्माको टोलीले भाग लिएको हो। तारक मेहताका उल्टा चश्माको दुईवटा एपिशोड नै केबीसीमा जाने गरि प्रशारण गरिएको थियो। केबीसीमा तारक मेहता सिरियलका विभिन्न क्यारेकटरले अमिताभ बच्चनसँग खेल खेलेका…

‘कौन बनेगा करोडपति’ अगस्तबाट सुरु हुने

एजेन्सी। भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’को १३ औँ सिजन अगस्तबाट सुरु हुने भएको छ। शोको प्रस्तोताका रूपमा बलिउड सुपरस्टार अमिताभ बच्चन नै रहनेछन्। शोमा पहिलेजस्तै १५ प्रश्न गरिनेछ र सबै प्रश्नको सही जवाफ दिने प्रतियोगीले ७ करोड भारु जित्नेछन्। सन् २००० मा लन्च भएको केबीसीको तेस्रो सिजनबाहेक सबै सिजनमा अमिताभ बच्चन नै प्रस्तोता रहेका छन्।

अमिताभ र मलाइकाको शोका ‘क्रू मेम्बर’मा कोरोना संक्रमण

एजेन्सी । अभिनेता अमिताभ बच्चन कोरोना निको भएसँगै ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा फर्किसकेका छन् । केही

जन्मदिनमा ‘कौन बनेगा करोडपति’को शेटमै राेए अमिताभ बच्चन(हेर्नुस भिडियो)

बलिउडका महानायक अमिताभ बच्चन विगत १३ वर्षदेखि भारतीय रियालीटी शो 'कौन बनेगा करोडपति' सञ्चालन गरिरहेका छन्। बच्चनको सबैभन्दा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’ को ९ औं सिजन सुरु भइसकेको छ। ३ वर्षपछि सानोपर्दामा फर्किएका अमिताभ बच्चनले नै यस शो को होस्ट गरिरहेका छन्। शो मा अमिताभले भन्ने डायलग र प्रेरणात्मक कविताले शो जहिल्यै पनि…

फिल्म शुटिङको क्रममा अमिताभ बच्चन घाइते!

बलिउडका सुपरस्टार अमिताभ बच्चन आफ्नो आउन लागेको फिल्मको शुटिङको क्रममा घाइते भएका छन्। उनको खुट्टामा फ्याक्चर भएको भारतीय सञ्चारमाध्यममा खबर छ। मिडिया रिपोर्ट अनुसार उनको ढाडमा पनि समस्या आएको छ। यस्तो हुँदापनि उनले आफ्नो शुटिङ रोकेनन्। अमिताभ यसबेला 'कौन बनेगा करोडपति' र फिल्म 'ठग्स अफ हिन्दुस्तान'को शुटिङमा व्यस्त छन्।