जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ।

सम्बन्धित सामग्री

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विक माओवादी केन्द्रमा प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र विक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमालेका १५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बुटवलमा नेकपा एमालेका १५ जना अगुवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका कार्यकर्ताहरु भेषराज पौडेलसहित दीपक सरु, सेवानन्द न्यौपाने,धन बहादुर थारु, भगवती तिवारीलगायत पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषालले  फुलमाला अविरले स्वागत गरे । सोही कार्यक्रममा नवप्रवेशी पौडेलले एमाले प्रतिगामी र  विकास विरोधी पार्टी भएको भन्दै आफूहरु सो पार्टीमा टिक्न नसकेको प्रतिक्रिया दिए ।

युवा संघका १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक,

इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो । चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो ।

द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं :  इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्।प्रचण्डको सचिवालयले तस्वीर सार्वजनिक गर्दै चौधरीसहित यसको पुष्टी गरेको हो।उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को […]

उदयपुरका एमाले नेताहरु माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले उदयपुरका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार आयोजित कार्यक्रममा माओवादी प्रदेश नं. १ का प्रदेश कमिटी सचिवालय सदस्य तथा उदयपुरका सहइन्चार्ज राजन किराती (बासु) ले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।माओवादी केन्द्रमा प्रवेश गर्नेमा एमाले बेलका नगर कमिटी सचिव नुनीराम राई, नगर सदस्य राज कुमार बस्नेतसहित अन्य कार्यकर्ता रहेका छन् । सचिव राईले एमालेले जनताको हितविपरीत गतिविधि गर्दै आएकाले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्।नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई सोमवार माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीप्रति जनताको नयाँ उभार देखिएको दाबी गरे। उनले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने

सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका लगाउँदै शुक्ला पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला त्यसपछि नेकपा एमाले प्रवेश गरेका थिए । एमालेपछि जनमत पार्टी प्रवेश गरेका शुक्ला बिहीवार माओवादी प्रवेश गरे...

एमाले परित्याग गर्दै चिरञ्जीवी अधिकारी माओवादी केन्द्रमा प्रवेश

चिरञ्जीवी अधिकारी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई खुमलटारमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  अधिकारी एमाले चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि थिए । साथै उनी क्यान महासंघका केन्द्रीय कमिटी सचिवसमेत हुन् ।