माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्।नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई सोमवार माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीप्रति जनताको नयाँ उभार देखिएको दाबी गरे। उनले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने

सम्बन्धित सामग्री

विप्लव र बैद्यको नियतप्रति मेरो शंका छैन् : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धारहरु एक हुन आवश्यक रहेको बताएका छन् । नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न […]

पुरानै घर फर्किएका माओवादी नेताहरुले भने–प्रचण्ड नेताको पनि नेता हो

प्रचण्डले वैद्य, विप्लव, धर्मेन्द्रहरुको पनि नेतृत्व गर्नुपर्छ काठमाडौं, १५ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित ५२ नेता, कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेर माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनले माओवादीबाट विद्रोह गरेपछि मोहन वैद्य हुँदै विप्लव समुहसम्म पुग्दा उपलब्धि […]

बुधबार विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।‘ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने भएपछि उहाँहरु अरु नेतालाई एकतामा ल्याउन गृहकार्य गरी जारी राख्नुभए

विप्लव समूह छोडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने तयारी

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।विप्लव समूह छाडेका चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने प्रचण्ड निकट एक प्रभावशाली नेताले बताए ।  ‘विप्लव समूह छाडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने कुरा ओपन से

गएकाे वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएकाे थियाे : प्रचण्ड

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरूकाविरुद्धमा सबै नागरिक एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।  आज शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्वागत गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे । गएकाे वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।  उहाँले...

माओवादी छाडेर गएकाहरु फर्किने लहर चलेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पार्टी छाडेर जानेहरु फेरि माओवादीमा नै फर्कने लहर चलेको बताएका छन्। आज नेपाली कांग्रेस र नेकपा एमाले त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले भने,‘देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ’ उनले भने। दाहालले मधेश…

छिट्टै माओवादी शक्तिहरु एकजुट हुनेछौँ : अध्यक्ष प्रचण्ड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सो अवसरमा अध्यक्ष दाहालले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको

विप्लव समूहका जिल्ला इन्चार्जदेखि को-को प्रवेश गरे माओवादी केन्द्रमा ?

विप्लव नेतृत्वको नेकपा जुम्ला इन्चार्जसहितको टोली माओवादी केन्द्रमा समाहित भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा रवीकिरणसहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका ३१ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  सो क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोचाँडो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।  हेर्नुहोस् सूची

नयाँ विचार विकास गर्न लागिपरेका छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताए ।अध्यक्ष प्रचण्डले भने, “त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब