भनिन्छ, एउटा खराब कमान्डर दुई राम्रो कमान्डर भन्दा लायक हुन्छ ।
नेपोलियन बोनापार्टको यो चर्चित भनाइ राजनीति र युद्धका सन्दर्भमा निकै धेरै प्रयोगमा आइरहने गर्दछ । कुनै पनि देश र जनताको उन्नति वा अवनति, यी दुबै चिजको लगाम राजनीति वा युद्धले नै थामेको हुन्छ । मिलिटरी जनरलका अलावा राजनीतितर्फ फ्रेन्च रिभोलुसनको समेत अगुवाइ...