काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायत कारणले ढिलाइ हुँदै दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । यसअघि हिजो शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको औपचारिक उद्घाटन […]
अहिले त उनलाई अधिकृत तहको जागिर फालाफाल भएको छ। हिजोको दिनलाई उनी सम्झिन्छन् र भन्छन्, ‘यदि वैकल्पिक परिन्छ भनेर हार मानेको भए अहिले यति राम्रो ठाउँमा सिफारिस हुन सक्ने थिइनँ। आर्थिक, सामाजिक, मानसिक तनाव बोकेर बसेको भए सायद सहायक तहमा नै जिन्दगी सीमित हुन्थ्यो।’
काठमाडौँ। सर्वोच्च अदालतले छुजुङ नदी जलविद्युत् आयोजनाको मुद्दालाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश गरेको छ। न्यायाधीशहरु हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले आज (आइतबार) सुनुवाइ गरी ‘साथै राखी पेस गर्न’ आदेश गरेको हो। संखुवासभाको उत्तरपूर्वी क्षेत्रको लुङ्बासम्बा भू-परिधिमा रहेका आदिवासी सिङ्सा-भोटे समुदायका नेताहरूले छुजुङ नदी जलविद्युत् आयोजना-६३ मेगावाटविरुद्ध सर्वोच्चमा २६ कात्तिकमा रिट दर्ता गरेका […]
काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई अन्य पार्टीमा सक्रिय हुन थालेका छन् । २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका उनी दुर्गा प्रसाईं राजेश प्रतेल नेतृत्वको पार्टीतिर देखिन थालेका हुन् । भोजपुरका कांग्रेसी नेताहरूसँग पछिल्लो समय सम्बन्ध बिग्रिँदै गएपछि उनी अन्य दलतिर सक्रिय हुन थालेका हुन् […]