‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै विराटनगरमा प्रदर्शन (तस्बिरहरु)

मोरङ– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ। बुधबार विभिन्न ६ राजनीतिक दल र २ मोर्चाले संयुक्त रुपमा महानगरपालिकाको संसारीमाइस्थानबाट मुख्यसडक बुधहाटसम्म र्‍यालीको आयोजना गरेका थिए। बुधहाट चोकमा कोणसभामा परिणत र्‍यालीलाई सम्बोधन गर्दै नेकपा विप्लव समूहका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज निर्मलले एमसीसी राष्ट्रघाति भएको आरोप लगाए। […]

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध रौतहटमा प्रदर्शन

रौतहट : भ्रष्टाचारविरुद्ध रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ। कुनै पनि दलसँग आबद्ध नभएका स्वतन्त्र युवाहरूको आयोजनामा मंगलबार चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन भएको हो।उनीहरूले भ्रष्टाचारविरोधी प्लाकार्ड लिई चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। देशप्रेमी युवा एकजुट हौ‚ भ्रष्टाचारी भगाऔं, देश बचाऔं भन्ने नारा सहित युवाहररूको समूहले चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको हो। चन्द्रपुर स्वतन्त्र नागरिक समाजको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागीहरूले लडाकु स

श्रीलंकाका राष्ट्रपतिले देश छाडे

एजेन्सी – श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन्। श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन्। ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ। उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ। राजपाक्षेको प्रस्थानले श्रीलंकामा […]

समाजवादी निकट युवा संघकाे एमसीसी विरुद्ध देश भर प्रदर्शन

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसी विरुद्ध देश भरि प्रदर्शन गरि रहेको छ। युवा संघ नेपाल मातहतको विभिन्न बिभागहरु, प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुको आयोजनामा संघर्षका कार्यक्रमहरु भइ रहेको छ। सांसदमा एमसीसी टेबल गरेको र पास गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गरिरहेको र भोलि ११ गते, २:०० बजे […] The post समाजवादी निकट युवा संघकाे एमसीसी विरुद्ध देश भर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बानेश्वरमा नेकपा […]

काठमाडौँस्थित दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन

काठमाडौँ– चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।

स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो)

काठमाडौँ– चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने माग राख्दै आज पनि चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कँन चाहेपनि फर्कँन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका […]

काठमाडौंमा राजावादीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  संविधान दिवसको दिन राजावादीले प्रदर्शन गरेका छन्। आइतबार माइतीघर मण्डलामा उनीहरूले  गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन्।उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए।केही तस्वीर झलक :

बिना देश र झण्डा टोकियो ओलम्पिकमा रुसी खेलाडीको शानदार प्रदर्शन

बीबीसी। बिना देश र झण्डा सम्पन्न ‘टोकियो ओलम्पिक–२०२०’मा शानदार खेल प्रदर्शन गरी रुसी खेलाडी स्वदेश फर्किएका छन्। सन्२००४पछि रुसी खेलाडीले यसपटकको ओलम्पिकमा सबैभन्दा बढी पदक लिएर घर फर्केका हुन्। यसवर्ष रुसी खेलाडीले २०स्वर्णसहित कुल ७१पदक हात पारे। सबै रुसी खेलाडी यस ओलम्पिकमा रुसी ओलम्पिक कमिटि (आरओसी)को नाममा खेलेका थिए। डोपिङ प्रकरणका कारण यस वर्ष रुस माथि ओलम्पिकमा प्रतिबन्ध लगाइएको थियो।

‘एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ साउन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘देश बेच्न पाईँदैन, एमसीसी चाहिँदैन’, ‘नो एमसीसी, नेशन फष्ट’ नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । पछिल्लो समय एमसीसीको विरोधमा काठमाडौं दिनहुँ प्रदर्शन भैरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम