काठमाडौंमा राजावादीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  संविधान दिवसको दिन राजावादीले प्रदर्शन गरेका छन्। आइतबार माइतीघर मण्डलामा उनीहरूले  गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन्।उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए।केही तस्वीर झलक :