समाजवादी निकट युवा संघकाे एमसीसी विरुद्ध देश भर प्रदर्शन

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसी विरुद्ध देश भरि प्रदर्शन गरि रहेको छ। युवा संघ नेपाल मातहतको विभिन्न बिभागहरु, प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुको आयोजनामा संघर्षका कार्यक्रमहरु भइ रहेको छ। सांसदमा एमसीसी टेबल गरेको र पास गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गरिरहेको र भोलि ११ गते, २:०० बजे […] The post समाजवादी निकट युवा संघकाे एमसीसी विरुद्ध देश भर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमसीसी खारेजीको माग गर्दै भैरहवामा प्रदर्शन

१२ फागुन, बुटवल। अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले बिहीबार भैरहवामा प्रदर्शन र खबरदारी सभा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि प्रदर्शनसहित खबरदारीसभा गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोणसभालाई […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध सप्तरीको कठौना बजारमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । कठौना चौकबाट बिभिन्न नारा लगाउँदै निस्केको विरोध जुलुस एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बिभिन्न नारा लगाउँदै बजारको परिक्रमा गरि   प्रदर्शन गरेका थिए ।विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, ब

आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर […]

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई […]

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बानेश्वरमा नेकपा […]

समाजवादी निकट युवा संघले एमसीसी विरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ६ गते सांसदमा एमसीसी टेबुल गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले बताए । युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान […] The post समाजवादी निकट युवा संघले एमसीसी विरुद्ध प्रदर्शन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

माइतीघरमा एमसिसीविरुद्ध २२ दलको प्रदर्शन

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । एमसिसी सम्झौता खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसिसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्ने ठाउँ होइन लगायतका नारा […]

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै विराटनगरमा प्रदर्शन (तस्बिरहरु)

मोरङ– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ। बुधबार विभिन्न ६ राजनीतिक दल र २ मोर्चाले संयुक्त रुपमा महानगरपालिकाको संसारीमाइस्थानबाट मुख्यसडक बुधहाटसम्म र्‍यालीको आयोजना गरेका थिए। बुधहाट चोकमा कोणसभामा परिणत र्‍यालीलाई सम्बोधन गर्दै नेकपा विप्लव समूहका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज निर्मलले एमसीसी राष्ट्रघाति भएको आरोप लगाए। […]

‘एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ साउन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘देश बेच्न पाईँदैन, एमसीसी चाहिँदैन’, ‘नो एमसीसी, नेशन फष्ट’ नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । पछिल्लो समय एमसीसीको विरोधमा काठमाडौं दिनहुँ प्रदर्शन भैरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम