स्वदेश फर्किन नदिएपछि चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन (भिडियो/फोटो)

काठमाडौँ– चिनियाँ नागरिकले आफ्नो देश फर्कन पाउनुपर्ने माग राख्दै चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कन चाहे पनि फर्कन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका छन् । कोभिड–१९ महामारीको कारण देखाउँदै चीनले आफ्ना नागरिकलाई नफर्काएपछि चिनियाँ दूतावासबाहिर प्रदर्शन भएको हो । […]

सम्बन्धित सामग्री

चिनियाँ दूतावास घेराउ गर्न पुगेका नेविसंघका चार नेता पक्राउ

काठमाडौं । नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस गर्न गएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ । उनीहरु […]

चीनले चुच्चे नक्सा स्वीकार नगरेको भन्दै चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

छिमेकी मुलुक चीनले नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । नेविसंघले नक्सा सच्याउन माग गर्दैं बिहीबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको हो ।

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो । “उहाँ पार्टीसँग […]

तियानमेन स्क्वायर दमनको सम्झनामा टोकियाको चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौँ- तेत्तीस वर्षअघि तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झना तथा चिनियाँ शासकहरूको अमानवीय कार्यको विरोधमा जापानको राजधानी टोकियोस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन भएको छ । विगतका दशकमा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएका दुष्कर्महरू पुनः उजागर गर्न आज जापानी नागरिक एकत्रित भएर प्रदर्शन गरेका हुन् । जापानका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् । तिब्बती, उइगुर, मङ्गोलियाली […]

हुवासिन सिमेन्टद्वारा परीक्षण उत्पादन शुरु

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिवारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ। परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँ स्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो। उद्योग स्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा आयोजित एक कार्यक्रममा विशेष समारोहको आयोजना गरी परीक्षण उत्पादनको प्रारम्भ गरिएको हो। हुवासिनका उच्च अधिकारी भने भिडियो […]

भारतीय विद्यार्थीलाई चीनले दिएन ‘इन्ट्री’, भन्यो- कोरोना रोक्ने अरू विकल्प छैन

भारतीय विद्यार्थीले नयाँ दिल्लीस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरे ।  विद्यार्थीहरू अध्ययनका लागि चीन फर्किन चाहेका छन् । उनीहरूले चीनसँग पढाइ जारी राख्नका लागि अनुमति दिन माग गरेका छन् ।  उता चीन अहिले पनि कोरोना महामारीको त्रासका कारण भारतीय विद्यार्थीहरूलाई बेइजिङ फर्किन अनुमति दिएको छैन ।  भारतीय विद्यार्थीहरूको प्रदर्शनपछि चीनले भनेको छ, ‘कोरोना नियन्त्रणका लागि यात्रा प्रतिबन्धजस्ता उपायबाहेकको विकल्प छैन ।’ चीनका विभिन्न कलेजहरूमा झण्डै २३ हजार भारतीय विद्यार्थी अध्ययनरत छन् ...

नेपाल–चीन सीमा विवाद : स्थानीय बासिन्दालाई बुझाउन नसक्दा समस्या

हुम्लाको नाम्खा सीमा विवादको विषय पछिल्लोपटक ११ महिनाअघि त्यहाँका स्थानीयबासिन्दाले उठाएका थिए । त्यस सम्बन्धमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको जवाफ दिनुभएको थियो । त्यतिबेला चिनियाँ दूतावास काठमाण्डौका प्रवक्ताले, हामीले नेपालको भूमि मिचेका छैनौँ प्रमाणित गर्न चाहे गर्न सक्नुहुन्छ भन्ने कुरा गरेका थिए । त्यसपछि त्यो विषय मत्थर भइसकेको थियो । तर अहिले आएर नेपाल सरकाले लिमी, लाम्खा, लुलुजोङको इलाकामा फेरि ९ नम्बर पिल्लर, हिल्सादेखि १२ नम्बरको लाप्सा भञ्ज्याङसम्म छानबिन गर्ने भनेको छ । ...

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

छलफलका क्रममा उनीहरूबीच काबुलस्थित चिनियाँ दूतावास र कूटनीतिज्ञको सुरक्षा, अफगानको अहिलेको अवस्था र चीनले गर्न सक्ने मानवीय सहायताबारे कुराकानी भएको जनाइएको छ।