काठमाडाैँ – स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जारी सिजनमा पहिलो हार भोगेको छ। सोमबार राति भएको खेलमा रियल आफ्नो १३ औँ खेलमा पहिलो हार भोग्न बाध्य भयो। रायो भालेकानोविरुद्ध भएको खेलमा रियल ३-२ ले पराजित भएको हो। भालेकानोले घरेलु मैदानमा रियलविरुद्ध पाँचौँ मिनेटमा सान्टि कमसानाले गोलमार्फत अग्रता लिएको थियो। तर ३७ औँ मिनेटमा लुका […]