काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज शनिबार विशेष समारोहको आयोजना गरी ७२ औं प्रजातन्त्र दिवस मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका […]