बागमती प्रदेशमा तीन दिन प्रजातन्त्र दिवस मनाइने

३ फागुन, हेटौंडा । बागमती प्रदेशमा तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ । दिवस मनाउनका लागि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा ४२ सदस्य ‘प्रजातन्त्र दिवस २०७८ प्रदेश स्तरीय मूल समारोह समिति’ गठन गरिएको छ । मंगलबार समितिका अध्यक्ष तथा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेश भर तीनदिन सम्म दिवस मनाउने निर्णय […]

सम्बन्धित सामग्री

बागमती प्रदेशमा प्रजातन्त्र दिवस ३ दिन मनाइने

हेटौंडा : बागमती प्रदेश सरकारले यस वर्ष प्रजातन्त्र दिवस ३ दिन मनाउने भएको छ। मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो।बैठकले मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा १ सय ५१ सदस्यीय मूल समारोह समितिसमेत गठन गरेको छ। समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ। बागमती प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री क