बागमती प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभर तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, […]