तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ ।  सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो […] The post तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय प्रजातन्त्र दिवस : तीन दिन दीपावली गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन फागुन ६, ७ र ८ गते साँझ प्रदेशस्थित सबै कार्यालय, शैक्षिक प्रतिष्ठान र घर–घरमा दीपावली गर्ने निर्णय गरेको हो । प्रजातन्त्र दिवस प्रदेशस्तरीय समारोह समितिले दीपावलीका साथै प्रदेशका सबै सरकारी, सार्वजनिक, शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा फहराउने, सम्भाव्य सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा राखी सौन्दर्य अ...