भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष जगतकृष्ण प्रजापति‚ उपाध्यक्ष सुन्दर शिल्पकार, महिला उपाध्यक्ष लीला श्रेष्ठ ‘ज्योति’, सचिव सन्जीप घिमिरे ‘शुभचिन्तक’, सहसचिव हेमराज ढकाल, समावेशी सहसचिव सुमन श्रेष्ठ र कोषाध्यक्ष विनोद कोजू रहेका छन्।त्यसैगरी कार्यसमिति सदस्यहरुमा रामगोपाल तमाखू, हरिशरण लामिछाने, सञ्जीव दुलाल, राजल छुंका ‘हरिसुन्दर’, राजकुमार लामि