पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा बसेल निर्विरोध

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । तीन संगठनको सहमतिमा नयाँ नेतृत्वका लागि अध्यक्षमा बसेल निर्विरोध निर्वाचित भएका हुन् ।बसेल विगत लामो समयदेखि गोरखापत्र दैनिकमा आवद्ध छन् । यस्तै महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा पनि निर्विरोध निर्वाचित भएका छन् ।यस्तै दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति

सम्बन्धित सामग्री

पत्रकार महासंघ प्रदेश–२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन  विजयी

नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् । प्रदेश  निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कांग्रेस सम्बद्ध प्रेस युनियन र माओवादी...

नयाँ पत्रिका

पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम

नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्।...

नागरिक दैनिक

पत्रकार महासंघ पर्सामा ५९ जनाको उम्मेद्वारी, अध्यक्षमा त्रिपाठी र तिवारी भिड्ने

वीरगंज : नेपाल पत्रकार महासंघ पर्साको अगामी चैत २५ गते हुने निर्वाचनमा २६ पदका लागि ५९ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता गरी साँझ ६ बजे नामावली प्रकाशन गरिएको थियो। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्माका अनुसार…

पहिलो पोस्ट

लुम्बिनी प्रदेश पत्रकार महासंघको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी

बुटवल : चैत २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको निर्वाचनको लागि बिहीवार मनोनयन दर्ता भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी परेको छ। अध्यक्षमा घनश्याम गौतम, बसन्त गिरी र भरत केसीको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिए। उपाध्यक्षमा गणेश…

पहिलो पोस्ट

विनय कसजूलाई मरणोपरान्त ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

पाल्पा : नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, पाल्पामा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विनय कसजू (मरणोपरान्त) पुरस्कार प्रदान गरिएको छ।तानसेनमा आयोजित एक कार्यक्रमकाबीच उनकी धर्मपत्नी गंगालाई नगद ५० हजार, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद नारायणप्रसाद आचार्यले प्रदान गरेका हुन्। कसजूले २०२६ सालदेखि पत्रकारिता पेसा थालेका थिए। भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णय पत्रिकामा पाल्प

थाहा खबर

नेपाल पत्रकार महासंघ धनगढीको कार्यालयमा तालाबन्दी

नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । बुधबार प्रेस मञ्च नेपाल र जन पत्रकार संगठन नेपालले तालाबन्दी गरेका हुन्

Shilapatra

पत्रकार महासंघ गण्डकी प्रदेशको छुट्टै कार्यालय

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो छुट्टै कार्यालय बनाएको छ । महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ कास्कीको भवनमा तला थपेर आफ्नो छुट्टै कार्यालय बनाएको हो । कार्यालयको शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे...

नागरिक दैनिक

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको व्यवस्था गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाको शनिबार सम्पन्न चौथो अधिवेशन पछि जारी घोषणापत्रमा प्रवासमा क्रियाशील रहेका पत्रकारहरुलाई आगामी केन्द्रीय महाअधिवेशनमा सहभागी गराउन अनलाईन भोट...

नागरिक दैनिक

'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'

वीरगंज : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वीरगंजमा शनिबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश सधारणसभामा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्। उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको र प्रेस…

पहिलो पोस्ट

सुर्खेतमा कान्तिपुरकर्मीसहित ९ पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाले कान्तिपुरकर्मीसहित ९ जना पत्रकारलाई सम्मान गरेको छ ।

कान्तिपुर

वरिष्ठ पत्रकार बनारसी वर्माको नाममा कपिलवस्तुमा अक्षयकोष स्थापना

केरसिंह अदै, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु को १० औं साधारण सभा आज तौलिहवामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता र महासंघ कपिलवस्तुका अध्यक्ष दिलाराम भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम, पूर्व कृषि मन्त्री बलदेव खनाल, पत्रकार महासंघ केन्द्रीय सदस्य वसन्त गिरी, पूर्व केन्द्रीय सदस्य निशा विश्वकर्माले पनि सम्बोधन गर्नु भएको थियो । प्रेस युनियन, प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, मधेसी पत्रकार समाजका प्रतिनिधिहरुले सम्मेलन सफलताको शुभ कामना दिनु भएको थियो । सम्मेलनमा सचिव हरी आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपक खड्काले आर्थिक प्रतिवेदन तथा महासंघका जिल्ला अध्यक्ष दीलाराम भुसालले आर्थिक वर्ष २०७७–७८ को लागि योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सम्मेलनले कोरनाका कारण मृत्यु हुनु भएका वरिष्ठ पत्रकार शाखाका पूर्व उपाध्यक्ष बनारसी बर्मा प्रति शोक प्रस्ताव पारित गर्दै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै उहाँको नाममा १ लाख रुपैयाँको अक्षय कोष खडा गर्ने निर्णय समेत गरेको छ । बर्माको उपचारमा पनि महासंघले सहयोग गरेको थियो। महासंघ कपिलवस्तु शाखाले पत्रकारहरुलाई आपत विपतमा सहयोग गर्ने हेतुले ६ लाख रुपैयाँ बराबरको अक्षय कोष समेत खडा गरेको छ । आगामी वर्ष १५ लाख पुराइने घोषणा गरिनुका साथै जिल्ला मा ९० जना पत्रकार हरुको कोरोना बीमा बनाई सकेको छ । जिल्लामा १४६ जना पत्रकार महासंघमा आवद्ध रहेका छन् । शाखाको १० औं साधारण सभाले विभिन्न माग राखी १० बुँदे घोषणा पत्र समेत जारी गरेको छ । जिल्लाको विविध समस्यालाई लिएर प्रमुख अथिती पोख्रेललाई लिखित रूपमा ध्यानआकर्षण पत्र पनि बुझाइएको छ ।  सभाको सञ्चालन सचिव हरी अधिकारी र स्वागत, महासंघकी उपाध्यक्ष पार्वती पाण्डेले गर्नु भएको थियो ।

Yug Darshan