म्याग्दी : नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौँ जिल्ला अधिवेशनमा थाहा खबरका म्याग्दी संवाददाता ध्रुवसागर शर्मासहित ८ जना निर्विरोध निर्वाचित भएका छन्।आइतबार भएको मनोनयन दर्तामा सोमबार दाबी-विरोध र उम्मेदवारी फिर्ता गर्ने अवधिमा जिल्ला समितिमा दुई पदसहित ८ जना निर्विरोध चयन भएका हुन्।महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आइतबार मनोनयन दर्ता गरेका थिए। अध्यक्षका प्रत्यासी ठाकुरप्रसाद आचार्यको समूहबाट मनोनयन दर्ता गरेका केन्द्रीय परिषद सदस्य ध्रुवसागर शर्मा र सविता बानियाँ निर्विरो