फोनिजको अध्यक्षमा गजुरधन राई, महासचिव लिम्बु

सौरहा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन्। चितवनको सौरहामा भएको सातौँ महाधिवेशनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। सोमबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा केही पदहरुमा निर्विरोध निर्वाचित भए भने सहमति हुन नसकेका पदहरुमा मंगलबार निर्वाचन भएको थियो। महाधिवेशनले राईको नेतृत्वमा ४७…

सम्बन्धित सामग्री

कोशी नाम राख्ने निर्णय सच्याउन पर्छ : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन्। जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो। श्रमिक समुदाय मोर्चा नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्कसमेत गरे।उनले जनतालाई पीड

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन (लिम्बु) र सह(कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।यस्तै सदस्यहरूमा सुर्य बहादुर तमु, निता पुन, ललित पुन, झोरमान तामाङ्ग, कला लिम्बु, शेर बहाद