बालुवाटारमा झण्डै एक घण्टादेखि देउवा, ओली र प्रचण्डबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच त्रिपक्षीय छलफल झण्डै एक घण्टादेखि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा तीन शीर्ष नेताका अलावा एमाले महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि सहभागी छन् । देउवा र प्रचण्डले एमसीसीका लागि समय माग्दै लेखेको पत्र सार्वजनिक भएपछि देशको राजनीति नै तरंगित भइरहेका बेला देशको तीन ठूला पार्टीका शीर्ष नेताबीच छलफल भएको हो । भेटमा स्थानीय ...

सम्बन्धित सामग्री

माधव नेपाललाई प्रचण्ड र ओलीको प्रस्ताव : अब हामी सँगै जाऔं

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् । नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार नै अध्यक्ष नेपालको निवास, कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिएर पुगे । […]

समसामयिक कुरा भयो भन्दै प्रचण्ड निवासबाट बाहिरिए ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन्। झण्डै साढे २ घण्टा खुमलटारमा बिताएका ओलीले पत्रकारहरूलाई खासै प्रतिक्रिया दिएनन्। ‘अहिलेकै समसामयिक विषयमा त हो कुराकानी, भर्खर सरकार गठन भएको छ । त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने विषयमा कुराकानी भएको छ ।’ ओलीले भने। एमालेको पहलमा प्रचण्ड प्रधानमन्त्री भएपछि दुई नेताबीच निकटता बढेको छ। दुई वर्षपछि ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

दुई वर्षपछि बढ्दैछ ओली–प्रचण्ड हिमचिम

‘सरकार गठनका लागि सबैसँग सम्वाद भइरहेको छ । केपीजीसँग हिजो शितल निवासमा र आज संसदमा कुराकानी भएको तपाईंहरुले देख्नुभएकै छ’, माओवादीका एक पदाधिकारी भन्छन् ।

उहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् । ‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही

देउवा, ओली र प्रचण्डबीचको बैठक निष्कर्षविहीन (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर […]

साइबर सर्कल घोषणा सभामा ओली : प्रचण्ड र माधवप्रति आक्रामक, महाधिवेशनबारे मौन

८ मंसिर, काठमाडौं । दशौं महाधिवेशनका लागि चितवन जानु अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल घोषणा कार्यक्रममा सहभागी भए । झण्डै एक घण्टा लामो सम्बोधन गरे । पूर्वसहकर्मीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको कानून व्यवसायीहरुको […]

प्रचण्ड र नेपालबीच भेटवार्ता, ओली र नेपालबीच पनि कुराकानी हुने सम्भावना

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  बिहान कोटेश्वरमा झण्डै ४५ मिनेट भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ । सत्तारुढ गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेता नेपाल पक्ष सरकारमा सहभागी हुने नहुनेबारे निर्णय नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस परेको छ । नेपाल...

ओली सरकारले जेठ ८ पछि गरेका नियुक्ति खारेज गर्ने प्रचण्ड र देउवाबीच सहमति

काठमाडौं। अघिल्लो सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय सरकारले गरेको छ। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सो निर्णय गरिएको जनाइएको छ। भेटवार्तामा साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारे पनि छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झण्डै ३दर्जन नियुक्ति गरेको थियो।

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

रोल्पा / नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान... The post वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन appeared first on Purbeli News.

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

१५ पुस, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि […]