उहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् । ‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल : ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भएको बताए । […]

ओली नेतृत्वमा भएको चुनावी गठबन्धन प्रतिगामी हो : रामचन्द्र पौडेल

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भनेका छन् । तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि […]

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र गठबन्धन भएको बताए । उनले  लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूक

गठबन्धन सरकार प्रतिगामी बाटोमा : ओली

एमाले अध्यक्ष केपी ओलीले पाँच दलको गठबन्धन देशलाई स्वेच्छाचारिता र अस्थिरतातर्फ धकेल्ने प्रतिगामी बाटोमा लम्किएको बताएका छन् । शनिबार देशभरिका पार्टीका वडा कमिटी अधिवेशनको पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै...

देउवा सरकार प्रतिगामी हो, दादागिरी देखाउन थालिसक्यो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो ।

धनुषामा चार दलद्वारा ‘प्रतिगामी कदम’ को निन्दा

धनुषामा चार दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर देशलाई प्रतिगमनतिर लगेको भन्दै त्यसका विरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध एकजुट भई सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न उनीहरुले आह्वान गरेका हुन् ।सोमबार जनकपुरस्थित नेकपा माओवादी केन्द्र धनुषाको कार्यालयमा नेपाली काँग्रेस धनुषाका सभापति महेश शंकर गिरी, माओवादी केन्द्र धनुषाका सचिव दिपक यादव, जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति

सुवास नेम्वाङले भने–नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले  निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उन प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको बताए । उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाब हुने पनि दावी गरे ।

केपी ओली खलनायक हुन् : पम्फा भुसाल

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओली प्रतिगामी भएको बताएकी छन् । प्रतिगमनकारी कदम चालेर केपी ओलीले आफूलाई प्रतिगामी र खलनायक बनाएको टिप्पणी गरिन्

प्रधानमन्त्रीको कदम प्रतिगामी : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओली चालेको संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका हुन्