समसामयिक कुरा भयो भन्दै प्रचण्ड निवासबाट बाहिरिए ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन्। झण्डै साढे २ घण्टा खुमलटारमा बिताएका ओलीले पत्रकारहरूलाई खासै प्रतिक्रिया दिएनन्। ‘अहिलेकै समसामयिक विषयमा त हो कुराकानी, भर्खर सरकार गठन भएको छ । त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने विषयमा कुराकानी भएको छ ।’ ओलीले भने। एमालेको पहलमा प्रचण्ड प्रधानमन्त्री भएपछि दुई नेताबीच निकटता बढेको छ। दुई वर्षपछि ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।  

सम्बन्धित सामग्री

नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरको अन्तरक्रिया कार्यक्रम

काठमाडौँ– नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रम भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्ध प्रतिष्ठीत तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक अन्तरक्रिया […]

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानमा भएका दुर्घटना लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद रघुजी पन्तले नेपाली साहित्यलाई आधुनिक स्वरुप दिने प्रख्यात कथाकार परशु प्रधानको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै साहित्यकार र साहित्यिक संस्थाको हित गर्न सरकारको ध्यान आकृष्ट गर्नुभयो । मुलुकलाई चिनाउन लेखक, कलाकार, संगीतकर्मीको भूमिका रहने भएकाले राज्यले …

लोसपा केन्द्रीय समिति बैठक : समसामयिक राजनीतिमाथि छलफल

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताए। उनले तल्लो इकाइसम्म आफ्नो भूमिका र संगठन विस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताए।उनले भने, ‘लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठक दुई दिन बस्यो

समसामयिक विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे।  सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाए । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उनको भनाइ थियो । सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित […]

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

काठमाडौं विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरी अध्ययन केन्द्र सुरु भएको हो ।  ललितपुरको हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयको स्कुल...

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

काठमाडौँ विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयु–एनसीसीएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरि नेपाल समसामयिक अध्ययन केन्द्र स्थापना भएको हो ।  ललितपुरको...

नेपाली लोककला र समसामयिक कला

आ–आफ्ना पहिचान बोकेका कला आ–आफ्नै स्वभाव र प्रक्रियामा अगाडि बढ्ने हो भने अन्योल सिर्जना हुने वातावरण बन्दैन सायद। समसामयिक कलाको नाममा सबैजसो कला वा अकला पनि समावेश गर्ने प्रचलन बढ्यो भने स्वभावतः यसले ठूलै अन्योल निम्त्याउँछ ।...

प्रधानन्यायाधीश र नेपाल बारबीच समसामयिक विषयमा छलफल : सर्वोच्च अदालत

सर्वोच्च अदालतले आइतबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र नेपाल बार एशोसिएशनका प्रतिनीधिबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिएको छ। सर्वोच्चले विज्ञप्ति भेटका क्रममा निकालेर बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कार्यसमितिका...

राष्ट्रियसभामा समसामयिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ– राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सदस्यहरू समसामयिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट वक्तव्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट विनियोजन गरेको भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्। उनले दाङको निर्माणाधीन ४ लेनको सडक समयमा […]