सभामुखले गरे एमसीसी टेबल गर्ने संकेत

काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी प्रस्ताव सरकारले सदनमा प्रस्तुत गरेमा टेबल गर्ने संकेत गरेका छन् । उनले आफू सदनमा रेफ्रीको भूमिकामा मात्र रहेको र खेलाडीहरु दल नै रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ आज सर्वदलीय बैठकपछि पत्रकारको एमसीसीबारेको प्रश्नमा उनले भने,‘म […]

सम्बन्धित सामग्री

सभामुख एमसीसी टेबल गराउन यसरी सहमत भए

काठमाडौं, ३ फागुन । केही हप्ता अघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल नगराउने संकेत गर्दै कडा टिप्पणी गरेका थिए । उनले गृहजिल्ला काभ्रे पुगेर आफूले मनपरी हुन नदिने बताए । यसै हप्ता उनको बोली लचिलो भयो । दलहरु निर्णायक रहेको र आफू अम्पायर मात्र हुँ भने । उनले एमसीसी टेबल गर्ने संकेत गर्दै दलहरुले […]

एमसीसी संसदमा भोलि पेस हुन्छ : कानूनमन्त्री बडु

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताए । मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न […]

सभामुखको सक्रियताले द्वन्द्व बढाउने संकेत !

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता एकाएक बढेको छ । सभामुखले एमसीसी टेबल गर्न नदिने उपाय के–के हुन सक्छन् भनेर कानुविद्सँग परामर्श गरिहेका छन् भने माओवादी नेताहरूसँग पनि परामर्श गरिरहेका छन् ।  सुझावकर्ताहरूले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम...