काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता एकाएक बढेको छ । सभामुखले एमसीसी टेबल गर्न नदिने उपाय के–के हुन सक्छन् भनेर कानुविद्सँग परामर्श गरिहेका छन् भने माओवादी नेताहरूसँग पनि परामर्श गरिरहेका छन् ।
सुझावकर्ताहरूले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम...