सभामुख एमसीसी टेबल गराउन यसरी सहमत भए

काठमाडौं, ३ फागुन । केही हप्ता अघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल नगराउने संकेत गर्दै कडा टिप्पणी गरेका थिए । उनले गृहजिल्ला काभ्रे पुगेर आफूले मनपरी हुन नदिने बताए । यसै हप्ता उनको बोली लचिलो भयो । दलहरु निर्णायक रहेको र आफू अम्पायर मात्र हुँ भने । उनले एमसीसी टेबल गर्ने संकेत गर्दै दलहरुले […]

सम्बन्धित सामग्री

सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत

काठमाडौं- सरकारमा अरु दललाई पनि सम्मिलित गराउन नयाँ सत्ता गठबन्धन सहमत भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धनप्रति सकारात्मक अन्य दललाई पनि नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् । नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेट्ने निर्णय […]

गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

गोरखा– गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बसपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिए। गोरखाको गौरवका योजनाका रूपमा बोकोर्लोक ताल निर्माणका लागि स्थानीयवासी तयार भएको उनले बताए। […]

स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत, फागुन २८ मा मिति प्रस्ताव

त्रिभुवन विश्वविद्यालयले साेमबार गरेको छलफलमा सबै विद्यार्थी संगठन निर्धारित समयमा नै स्ववियु निर्वाचन गराउन सहमत भएका हुन् ।

संसदमा आज एमसीसी पेश नगर्न देउवा सहमत, भोलि गठबन्धनको बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा आज एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचि...

जसपा र लोसपा एमसिसी पास गराउन सहमत

काठमाडौं, माघ २१ । तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ। प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा […]

एमसीसी अनुमोदन गराउन गठबन्धनका शीर्ष नेता सहमत

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् । गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको ने...

विपन्न राष्ट्रका लागि एक अर्ब डोज खोप उपलब्ध गराउन जी ७ समूहका राष्ट्रहरु सहमत

जी ७ समूहका देशहरु विपन्न राष्ट्रका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउन सहमत भएका छन्। खोपमा सहज पहुँचका लागि समृद्ध राष्ट्रले आगामी वर्षभित्र एक अर्ब खोप अनुदान दिन सहमत भएको बैठक समापनको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताए।

अविश्वासको प्रस्ताव अगाडि बढाउन देउवा सहमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्न प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव आउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अन्ततः अविश्वासको प्रस्ताव अगाडि बढाउन सहमत देखिएको छ । बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् ।बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भए

नेपाललाई जीटूजीमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत

७ वैशाख, काठमाडौं । नेपालललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार-सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार […]

चाँदनी र दोधारामा सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत

काठमाडौँ । लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । महाकाली सन्धीको प्रावधान अनुसार भारतले नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ भने अन्य विवादका विषयलाई समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न तयार भएको छ । महाकाली सन्धीको धारा ४ मा नेपालले पाउनुपर्ने १० क्यूबिक मिटर प्रति सेकेण्ड पानी सिँचाइका लागि अत्यावश्यक भएको र म