एमसीसी टेबल भएपछि संसदका सम्भावित तीन परिदृश्य, माओवादी र एकीकृत समाजवादी के गर्लान् ?

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार संसदमा टेबल गर्ने क्रममा अमेरिकी सहायता परियोजना एमसीसी कम्प्याक्टको नाम लिएनन् । यसले प्रष्टै संकेत गर्छ कि एमसीसीप्रति सभामुख सापकोटा सकरात्मक छैनन्, एमसीसी टेबल गर्नु उनले बाध्यता ठानेका छन् ।

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धन बैठक

सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर

बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'

काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ गठबन्धन बैठकमा जुटेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्। राजदूत नियुक्ती, मन्त्रिपरिषद् विस्तार, स्थानीय चुनावबारे बैठकमा छलफल चलेको बताइएको छ। यद्यपि, आजको मुख्य एजेन्डा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)…

एमसीसी यसरी पारित भयो

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकले नेपाल सरकार र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ। प्रतिनिधिसभामा आइतबार नै सैद्धान्तिक र दफाबार छलफल गरी एमसीसी अनुमोदन गरिएको हो। कसैले पनि मत विभाजनको प्रश्न नउठाएका कारण एमसीसी ध्वनिमतबाट अनुमोदन गरिएको थियो। एमसीसीको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता […]

व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्न माओवादी र एकीकृत समाजवादी तयार !

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् । दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको १०बुँदे मस्यौदामा गठबधनका नेताहरु सहमत देखिएका छन् र भोलि आइतबार विहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । […]

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अवस्था तनावपूर्ण

काठमाण्डाै – संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ ।  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रम...

सत्ता राजनीतिको 'गाईजात्रा'– आफ्नै सरकारविरुद्ध सडक आन्दोलन !

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् । सत्तारुढ दल नै सरकारविरुद्ध सडक प्रदर्शनमा छ भने प्रधानमन्त्री प्रतिपक्षीको दैलो चहार्न बाध्य छन् । मुलुकमा अहिले ५ दल सम्मिलित गठबन्धनको सरकार छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सरकारमा सहभागी छन् । राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी त छैन, तर उसले वर्तमान सरकारलाई समर्थन गरेको छ ।  सरकार सञ्चालनका लागि एउटै मोर्चामा रहेका दलहरूमध्ये तीन दल सडक, सद...

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ । प्रमुख प्रतिपक्षी द...

आजको संसद बैठकमा एमसीसी टेबल हुनेमा अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

काठमाण्डाै – आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा छैनन् । यसले आजको संसदमा एमसीसी टेबल हुनेमा अन्यौल बढाएको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय नै गरेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको विस्तारि...

माओवादी र एकीकृत समाजवादी गयल हुँदा एमाले निर्णायक

यदि ४ फागुनको संसद बैठकमा एमसीसीबारे छलफल हुने भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने वा एमसीसीको विरोध गरेर बाहिर निस्कने बाटो रोज्न सक्छन् । त्यो बेला संसदमा उपस्थित सांसद संख्याको बहुमतका आधारमा एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।