तालिबानलाई सफल बनाउन प्रविधि र सामाजिक सञ्‍जालले कसरी सहयोग गर्‍यो ?

दुई साता भयो, तालिबान अफगानी सत्तामा फर्किएको । काबुल फर्कन तालिबान कसरी सफल भयो भन्‍ने विषयमा व्यापक छलफल र बहस भइरहेका छन् । समस्या रहित हुन नसकेको शान्ति वार्ता, भ्रष्टाचारमा लिप्त असरफ घानीको सरकार र सरकारी अंगहरु, तालिबानविरुद्ध लड्न खासै उत्साहित नदेखिएको सेना आदिले तालिबानलाई सहयोग गरेको भनिँदैछ । तर यस्तो सूचीमा…

सम्बन्धित सामग्री

कतारमा रहेकाे नेपाली दूतावासको अपिल : विश्वकप सफल बनाऔँ

काठमाण्डौ – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सफल बनाउन त्यहाँ रहेको नेपाली दूतावासले नेपाली समुदायसँग अपिल गरेको छ । कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाहरूलाई पनि सम्भव भएसम्म विश्वकपको समयमा कुनै पनि कार्यक्रम नगर्न र विश्वकप सफल बनाउन इमानदारिताका साथ सहयोग गर्न अपिल गर्नुभएको हो ।  विज्ञप्ति जारी गर्दै राजदूत ढकालले भन्नुभएको छ ‘नेपाली समुदाय तथा सङ्घसंस्थाहरूले सम्पादन गर्नु पर्ने कुनै कार्यक्रम भएमा सम्भव भएसम्म स्थगित गरी इमान...

कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले विश्वकपलाई सफल बनाउन जिम्मेवारपूर्वक सहयोग गर्न आग्रह गरे। यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप एशिया क्षेत्रको...

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'...

औद्योगिक प्रदर्शनी सफल बनाउन सहयोग प्रस्ताव

चितवन उद्योग संघले सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशसँग सहयोग प्रस्ताव पेश गरेको छ । दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन भन्ने नारासहित चितवन उद्योग संघको आयोजनामा आगामी पुस १, २ र ३ गते आयोजना हुने प्रदर्शनीलाई सफल बनाउन प्रस्ताव पेश गरेको हो ।

निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हिजो (बुधबार) आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारे। मुख्यमन्त्री राईले भने, […]

निर्वाचन सफल बनाउन प्रदेश सरकारले हर प्रकारको सहयोग गर्छ : मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारेका हुन् ।‘निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौं’ मुख्यमन्त्री राईले भने । । सो अवसरमा बोल्दै प्रमुख निर्व

ओशोका यी १० विचार, जसले साँचो प्रेमलाई सफल बनाउन सहयोग गर्छ

प्रेम के हो ? यो कसरी हुन्छ ?  पछिल्लो समय प्रेमका बारेमा युवा पुस्ताहरू निकै सोच्ने गरेको अध्ययनले देखाएको छ ।  खास प्रेम के हो ?  ​विश्वप्रसिद्ध गुरु ओशोले प्रेमका बारेमा धेरै महत्वपूर्ण कुराहरु बताएका छन् । जुन कुरा थाहा पाउन हरेक प्रेमीहरुलाई अत्यावश्यक छ । ति विचारहरु यसप्रकार छन् । १. यी कुराहरुले कुनै महत्व राख्दैनन् कि तपाई कोसँग, कहाँ, किन, कहिले र केका लागि प्रेम गर्नुहुन्छ महत्व राख्ने कुरा त मात्र यति हो कि तपाई प्रेम गर्नुहुन्छ । २. प्रेम एकपक्षीय हुन्छ, जो सधैं स्वतन्त्र रहन मनपराउँछ । जसल...

कोभिडविरुद्धको लडाइँ सफल बनाउन सबैको भूमिका आवश्यक छ: उपप्रम पोखरेल

काठमाडौंँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन उनले दिएको प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । कोभिड–१९ विरुद्धको लडाइँ सफल […]

चुनाव सफल बनाउन महासंघले खटायो सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि

नेपाल पत्रकार महासंघले आगामी चैत २५ गतेका लागि तय भएको चुनावका लागि सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा  केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको महासंघले जनाएको छ ।  महासंघ केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले केन्द्र, प्रदेश